नेपाल
कार्यसम्पादन समितिमा छलफल पछि मात्रै कांग्रेस केन्द्रीय समितिको वैठक
काठमाडौं। नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको वैठक शुक्रवार बस्ने भएको छ। नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले निर्वाचन परिणाम र वर्तमान राजनीतिक गतिरोधबारे छलफल गर्न...

