२०८२ चैत २६ गते | 9th of April 2026

नेपाल

कांग्रेस सभापति देउवाले भने ,’गिरिजाप्रसाद कोइराला नभएको भए नेपालमा संघीय गणतन्त्र आउने थिएन’

काठमाडाैं-  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइराला नभएको भए नेपालमा संघीय गणतन्त्र नआउने बताएका छन्। शनिबार काठमाडौँमा दिवंगत गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा आयोजित...