२०८२ चैत २७ गते | 10th of April 2026

नेपाल

बालेनले मन पराएका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौ – काठमाडौं महानगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाविरुद्ध चार करोड ३१ लाख ७२ हजार २८७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको...