नेपाल
नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ पारित, नेपालको नयाँ नक्साले संवैधानिक मान्यता प्राप्त गर्यो
काठमाडौँ – नेपालको संविधान (दोस्रो संशोधन) २०७७ प्रतिनिधिसभा बैठकमा उपस्थित सदस्यहरुबाट ‘सर्वसहमति’ र कुल सदस्य संख्याको दुई तिहाईभन्दा बढीले पारित भएको छ । कानुन...

