नेपाल
लिपुलेक, लिम्पियाधुरा र कालापानी समाबेश गरिएको नेपालको नक्सा राष्ट्रपतिबाट प्रमाणीकरण
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनबाट पारित भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ आज प्रमाणीकरण गर्नुभएको छ ।नेपालको संविधानको धारा...

