नेपाल
नीर शाह, झरनादेखि जीवन सहित एक दर्जन चर्चित कलाकार कांग्रेसमा प्रवेश
काठमाडौं – नेपाली कला क्षेत्रका एक दर्जन कलाकार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । देशमा कम्युनिस्टको बहुमतको सरकार, सबै क्षेत्रमा कम्युनिस्ट हाबी रहेका...

