समाचार
अमेरिकासँग आर्थिक, सामाजिक, राजनीतिक तथा कुटनीतिक सम्बन्ध विस्तार पहिलो प्राथामिकता : राजदूत डा. खतिवडा
काठमाडौं – अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत डा.युवराज खतिवडाले नेपाल–अमेरिकाबीच थप आर्थिक, राजनीतिक तथा कुटनीति सम्बन्ध सुदृढ गर्ने बताएका छन् । अमेरिकामा कार्यभार सम्हाल्न...

