समाचार
सार्वजनिक खर्च र आम्दानीमा विवेकसिल मन प्रयोग गर्नुपर्छः महालेखा नियन्त्रक मैनाली
काठमाडौं – सार्वजनिक खर्चमा मितब्ययिता अपनआउनु पर्ने आवाज आईरहेका बेला नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको अन्तरक्रियामा महालेखा नियन्त्रक गोपीनाथ मैनालीले सार्वजनिक खर्च र आम्दानी गर्दा कर्मचारीले विवेकसिल...

