समाचार
१ सय २१ गैर आवासीय नेपालीले कोरोनाका कारण ज्यान गुमाए, बेलायतमा मात्र ६६ जनाको ज्यान गयो
काठमाडौँ – विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण शनिवार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीहरूको सङ्ख्या एक सय २१ पुगेको छ...

