एनआरएन
सबल नेपालका लागि सहकार्य, उपाध्यक्षमा मेरो उम्मेद्वारी : खगेन्द्र जि सी
न्युयोर्क । गैर आवासीय नेपाली सघं एनआरएनको हुन गईरहेको बिश्व सम्मेलनमा एनआरएन अमेरिकाका पुर्ब अध्यक्ष खगेन्द्र जिसीले उपाध्यक्षको लागी आफनो उम्मेदवारी घोषणा गरेका छन् ।...

