राजनीति
कोरोना नियन्त्रण तथा रोकथाममा सरकारको हेलचक्राइँ : देउवा
काठमाडौ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना नियन्त्रण तथा रोकथाममा सरकारले हेलचक्राइँ गरेको बताएका छन्। गरिब जनतालाई नि:शुल्क पिसिआरसमेत नगरेर सरकारले...

