२०८१ वैशाख ८ गते | 20th of April 2024

राजनीति

नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकता

काठमाडौँ –  नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकता भएको छ । मङ्गलबार माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र नेकपा (जनवादी)बीच एकता भएको...