२०८२ पुष २७ गते | 11th of January 2026

पर्यटन

पाहुनाको स्वागतमा आतुर बिरिन्चोक होमस्टे

बिरिन्चोक, गोरखा – कोदोको ढिडो, लोकल कुखुरा मासु सँगै अर्गानिक परिकार । भजन, चुट्का, मारुनी, पाङदुरे लगायतका सांस्कृतिक अवलोकन । गाउँले परिवेशको झल्को मेटाउने...