२०८३ वैशाख १९ गते | 2nd of May 2026

गोरखामा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १९ गते १५:५८

गोरखा १९ कात्र्तिक । गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका– ६ मा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ। शनिबार राती २७ वर्षया आप्पे लामाको हत्या गरिएको प्रहरीले जनाएको छ। घटना स्थलमा अहिलेसम्म प्रहरी नपुगेको स्थानीयले बताएका छन्। मृतक लामाको शरीरका विभिन्न भागमा चोट लागेको स्थानीयले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *