२०८१ वैशाख १५ गते | 27th of April 2024

ओशन क्लब गोर्खालाई फुटबल मैदानको लागि लस एन्जलसबाट २ लाख ६५ हजार सहयोग

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ २३ गते १५:०५

लस एन्जलस – द ओशन क्लब गोर्खालाई गोर्खा सदरमुकाम नजिकै निर्माणाधिन खुलकुद मैदानका लागी लस एन्जलसका स्थानिय अगुवाहरुले रु. दुई लाख ६५ हजार सहयोग गरेका छन । No description available.गोर्खा लक्ष्मीबजार स्थायी घर भएका हाल लस एन्जलस निवासी उत्तमजंग थापाको अग्रसरता र गोर्खा घ्याम्पेसाल स्थायी घर भएका हाल लस एन्जलसमै बसोबास गर्ने हेमराज भट्टको अगुवाईमा स्थानिय सामाजिक अगुवाहरुको बिशेष अनुकम्पाले सात समुद्र पारी रहेको नेपाल एकिकरणको शुरुवाती स्थल ऐतिहासिक गोर्खा जिल्लामा निर्माणाधिन फुटबल मैदान निर्माणका लागि सहयोग जुटाईएको छ । No description available.

कोरोना कहरले आक्रान्त जन्मभुमीको पिडा एक ठाउंमा त छदैंछ, र पनि ऐतिहासिक स्थलमा स्थानिय ओशन क्लबको अग्रसरतामा निर्माणाधिन खेलकुद मैदानलाई दुरदराजबाट प्राप्त सहयोगप्रति क्लबका अध्यक्ष तथा खेलकुद मैदान निर्माणका लागि अहोरात्र खटेका अमित खत्रीले सहयोगी मनप्रती हार्दिक आभार प्रकट गरेका छन । मर्दा पर्दा सधैं एक हुने लस एन्जलस नेपाली समाजको एकताको यो सहानुभुतीप्रती खत्रीले धन्यवाद दिएका छन ।No description available.

फुटबल मैदानलाई लस एन्जलसबाट सहयोग गर्नुहुने महानुभावहरु :

१) रामबाबु पाण्डे : २०१
२) बिमल श्रेष्ठ : १०१
३) हेमराज भट्ट : १०१
४) एकराज नारायण पाण्डे : १०१
५) मदन पाठक : १०१
६) ॠषी ढकाल : १११
7) भिम नारायण ढकाल : १०१
८) रामेश्वर भन्डारी : २१
९) बलराम थापा : २०
१०) गोकुल ढकाल : १०१
११) राजेन्द्र सिवाकोटी : १०१
१२) तिलक कार्की : २०
१३) गोकुल पौड्याल : १०१
१४) राजन अधिकारी : १०१
१५) ज्ञानेन्द्र गुरुङ्ग : १०१
१६) कृष्ण सेढाई : १०१
१७) बेदभक्त जोशी : १०१
१८) महेन्द्र पाण्डे : ५१
१९) ईन्द्र पाण्डे : ५१
२०) भक्त थापा : ५१
२१) शुशिल चौगाई : १०१
२२) लक्ष्मण घिमिरे : ५१
२३) मुकुन्द ढुंगाना : ३०
२४) अर्जुन पौडेल : ६१
२५) चक्र मिश्र : २५
२६) सुर्य प्रसाईं – २५
२७) सिद्धार्थ सिलवाल : ५१
२८) उत्तम थापा : १०१
२९) कृष्ण कोईराला : १२५ र
३०) विश्व सुवेदी : १०० ।

जम्मा : २,३००.०० डलर

अहिलेसम्म कुल ३५ लाख ५० हजार रकम खर्च भएकोमा मैदान निर्माण अभियानमा हालसम्म ३२ लाख ५० हजार बराबर रकम सकलन भएको क्लबले जनाएको छ ।No description available.

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *