काठमाडौं- लुम्बिनी प्रदेशका काँग्रेससहितका विपक्षी गठबन्धन दलका सांसदहरुले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखसँग आग्रह गरेको भोलिपल्ट मङ्गलवार दिउँसो लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।
विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मङ्गलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । लुम्विनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरलाई ३४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित बुझाइएको अविश्वास प्रस्तावमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ । विपक्षी गठवन्धनले यस अघि पनि प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गर्दा केसीलाई नै मुख्यमन्त्री प्रस्ताव गरिएको थियो ।
सोमवार गठबन्धन दलहरुले मुख्यमन्त्री नेतृत्वको वर्तमान सरकार संविधानको धारा १६८ को उपधारा १ बमोजिम गठन भए पनि सरकार संयुक्त रहेको र त्यो अवैधानिक र अल्पमतमा परेकाले २ बमोजिम सरकार गठन गर्न प्रदेश प्रमुख अमिक शेरचनसँग माग गरेका थिए ।
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?
order lasuna sale – himcolin oral order himcolin generic
besivance price – buy sildamax paypal buy sildamax pills for sale
order neurontin 100mg online cheap – nurofen online purchase azulfidine sale
probalan price – probenecid 500 mg drug carbamazepine 400mg drug
celebrex 100mg generic – celebrex 200mg for sale order indocin
buy generic mebeverine – colospa over the counter pletal 100mg tablet
voltaren 100mg cheap – buy aspirin 75mg for sale how to get aspirin without a prescription
buy rumalaya cheap – how to get rumalaya without a prescription cheap endep
buy mestinon generic – buy mestinon 60 mg generic buy cheap azathioprine