२०८१ साउन ११ गते | 26th of July 2024

एमालेले अभिलेखवाट माधव नेपाल सहितको नाम हटायो

खुल्लामन्च
 प्रकाशित: २०७८ भदौ १० गते १२:३८

काठमाडौं –  नेकपा एमालेले पार्टी विभाजन गरेर (एकीकृत समाजवादी) गठनमा उभिएका नेताहरूलाई पार्टीबाट निष्कासन गरेको छ । आजको केन्द्रीय कमिटी बैठकले उनीहरूलाई  निष्कासन गर्ने र अभिलेखकबाट हटाउन निवार्चन आयोगलाई जानकारी गराउने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमालेबाट विभाजित भएर माधव कुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) बुधबार मात्रै निर्वाचन आयोगमा दर्ता भएको छ । उक्त पार्टीमा एमालेका ५५ केन्द्रीय सदस्य उभिएका थिए ।

One thought on “एमालेले अभिलेखवाट माधव नेपाल सहितको नाम हटायो

  1. Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

Leave a Reply

Your email address will not be published. Required fields are marked *