२०८३ साउन २९ गते | 14th of August 2026

सिरहा नगरपालिकामा मेयरमा फोरम, उपमेयरमा एमाले विजयी

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज ८ गते २:५१

सिरहा ८ असोज – सिरहा नगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ। प्रमुखमा फोरमका अशेश्वर यादवले ९२३४ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नविन कुमार यादवले ९०६३ मत प्राप्त गरेका हुन्।

यसैगरी उप-प्रमुखमा एमालेकि नमिता यादवले ९१६१ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम प्रतिस्पर्धी फोरमकी शोभादेवी मण्डलले ८९९० मत प्राप्त गरेकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *