२०८१ साउन १२ गते | 27th of July 2024

महोत्तरीका १५ वटै तहको मतगणना सम्पन्न, एमालेले खाता खोल्न सकेन

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज ८ गते ३:०९

 

काठमाडौं ८ असोज । महोत्तरीको १५ वटै तहको मतगणना सकिएको छ । १५ वटा स्थानीय तह मध्ये राजपा नेपालले सबै स्थानीय तह जित्न सफल भएको छ । राजपाले सबैभन्दाबढी ७ वटा तहमा जित हासिल गरेको छ । दोश्रोमा माओवादी केन्द्र छ । माओवादी केन्द्रले ४ वटा स्थानीय तहमा बिजयी हात पारेको छ । नेपाली कांग्रेस ३ तह जितेको छ भने संघीय समाजवादी फोरम नेपाल १ स्थानमा बिजयी भएको छ ।
नेकपा एमालेले भने महोत्तरीमा मेयर, उपमेयर, प्रमुख, उपप्रमुख कुनैपनि पदमा जित हात पार्न सकेन्। महोत्तरी २ असोजमा भएको प्रदेश २ को निर्वाचन अन्तर्गत सबै तहको नजिता निकाल्ने पहिलो जिल्ला समेत बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *