२०८१ वैशाख २४ गते | 6th of May 2024

स्वतन्त्र उम्मेदवारीले ओखलढुंगामा कांग्रेसलाई संकट

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक ६ गते १५:३५

काठमाडौं ६ कात्र्तिक । नेपाली कांग्रेस ओखलढुंगाको टिकट वितरणमा धाधली भएपछि वाम गठबन्धनलाइ फाइदा छ । प्रदेश क मा युवा नेता लिला बल्दव दाहाल काकालाई मुख्य सचिवले टिकट लिन बोलाएर बालुवाटारमा दिनभर कुराइ टिकट नदिइ मित्रसेन दाहाललाई टिकट दिएपछि कांग्रेसभित्र उत्पन्न भएको विवादले उच्च रुप लिएको छ । पार्टीका नेताहरुबीचको आन्तरिक खिचातानी टिकट तानातानाले ओखलढुंगाका कांग्रेसमा विवाद देखिएको छ ।
एकातिर लिलाबल्दव दाहाल समर्थित अधिकांस युवाहरु चुनावमा भाग नलिनेदेखि पाटी परित्याग गर्नेसम्मका देखिएका छन । अर्कातिर प्रदेस ख मा ज्ञानेन्द्र रुम्दालीले बागी उम्मेदवारी दर्ता गराएका छन । यसरी युवापुस्ताहरु एकपछि अर्को गर्दै चिटिएर जानुले ओखलढुंगामा कांग्रेसलाई चुनाव जित्न फलामको चिउरा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *