२०८३ असार ३ गते | 17th of June 2026

यु १९ एशिया कपका लागि नेपाली टोलीको घोषणा, को को परे ?

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक ११ गते ११:०९

 

काठमाडौं, ११ कात्तिक । उन्नाइस वर्षमुनिको एशिया कप फुटबलको छनौटका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । टोलीको कप्तानी अर्पण कार्कीले गर्नेछन ।
नेपाली टोलीको मुख्य प्रशिक्षकमा छिरिङ लोप्साङ गुरुङ, प्रशिक्षकमा पुष्कर शाही, गोलकिपर प्रशिक्षकमा मृगेन्द्र मिश्र र टिम व्यवस्थापकमा गणेशबहादुर चन्द छन् । नेपाली टोली आइतबार नै कीर्गिस्तान जाने छ । समूह ‘ए’मा रहेको नेपालले मंगलबार कीर्गिस्तान, १६ गते बहराइनसँग, २२ गते ओमनसँग खेल्ने छ ।
नेपाली खेलाडीहरु ः
अर्पण कार्की
प्रेजेन तामाङ
अभिषेक बराल
विश्वास उदास
अषिम भुषाल
विकास खवास
राजन गुरुङ
सुमन अर्याल
आकाश श्रेष्ठ
निराजन महर्जन
रोमन लिम्बु
अशोक थापा
दिनेश हेमजन
अभिषेक रिजाल
अनिल महर्जन
शेषेहाङ आङदम्बे
एरिक विष्ट
रेजिन सुब्बा
धिरज श्रेष्ठ
सुरज ठकुरी
राजेश परियार
मनिष थापा
सोजित गुरुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *