२०८१ जेठ ८ गते | 21st of May 2024

चुनावी अभियानलाई तीव्र बनाउदै ओखलढुंगाका काग्रेस उम्मेदवार

खुल्लामन्च
 प्रकाशित: २०७४ कार्तिक १३ गते १६:०७

काठमाडौं १३ कात्र्तिक । नेपाली कांग्रेस ओखलढुंगाले चुनावी अभियान सञ्चालन गरेको छ । प्रदेश क का उम्मेदवार मित्रसेन दाहालको टोली र प्रदेश ख का उम्मेदवार प्रदीप सुनुवारको टोलीले पश्चिम बेल्टबाट अभियान सुरु गरेका छन । मित्रसेन दाहालले रगनीबाट चुनावी अभियान सुरु गरेका छन भने प्रदीप सुनुवारले गाम्नाङटारबाट अभियान सुरु गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *