२०८१ वैशाख २० गते | 2nd of May 2024

काठमाडौं ४ मा राजन भट्टराईलाई हराउदै गगन थापा विजयी

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २३ गते १:२०

काठमाडौं, २३ मंसिर । काठमाडौं क्षेत्र नंं ४ मा कांग्रेसका गगन थापा विजयी भएका छन ।
वाम गठबन्धनका उम्मेदवार एमाले नेता राजन भट्टराईलाई हराउँदै थापा विजयी भएका हुन । मतगणनाको सुरुवाति चरणमा भट्टराईको अग्रता भए पनि थापाले भट्टराईलाई पछि पार्न थालेका थिए । मतान्तर बढाउँदै थापाले जित हासिल गरेका हुन ।
अरु क्षेत्रमा हार व्यहोरेको कांग्रेसलाई गगन थापाको जितले उत्साहित बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *