२०८१ वैशाख २० गते | 2nd of May 2024

ललितपुर ३ मा पम्पा भुषाल विजयी

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर २३ गते १:३६

ललितपुर, २३ मंसिर । ललितपुर क्षेत्र नम्बर ३ मा वाम गठबन्धनकी उम्मेदवार पम्फा भुषाल विजयी भएकी छन । भुषालले २४ हजार ३६ मत प्राप्त गरी विजयी भएकी हुन ।
भुषालका प्रतिस्पर्धी नपाली कांग्रेसका मदनबहादुर अमात्यले २२ हजार ३ सय २९ मत प्राप्त गरेका थिए । आमात्यलाई १७ सय ७ मतले पछाडी पादै विजयी भएकी हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *