२०८३ असार १९ गते | 3rd of July 2026

यि हुन प्रदेशसभाका लागि माओवादीबाट बनेका समानुपातिक सांसद (नामावली सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष १४ गते १६:१३

काठमाडौं १४ पुस । नेकपा माओवादी केन्द्रले प्रदेशसभा सदस्यको समानुपातिक सांसदको नाम टुंगो लगाएको छ । नेकपा माओवादीले प्रदेश सभामा समानुपातिक तर्फ कुल ३५ सिट पाएको छ ।

माओवादी केन्द्रको आज बसेको केन्द्रीय कार्यालय बैठकले प्रदेश सांसदको नाम टुंगो लगाएको हो ।

माओवादीबाट सांसद छनोट भएकाको नाम यस प्रकार छ

प्रदेश नं।(१
१। सीता थेवे
२ । कुशुमकुमारी श्रेष्ठ
३। शौभाग्य राई
४। सरस्वती पोखरेल
५। उमिता बिश्वकर्मा

प्रदेश नं।(२
१। जगतप्रसाद यादव
२ । महम्मद समीर
३। रुबीकुमारी कर्ण
४। प्रमिला कुमारी यादव
५। फुलियादेवी सदा

प्रदेश नं।(३
१। दिनेश महर्जन
२। आङ्देण्डी लामा
३। ओम घलान
४। हिमाली गोले
५। प्रतिमा श्रेष्ठ
६। सीता अधिकारी
७। भावना सुवेदी
८। कञ्चन खनाल

प्रदेश नं।(४
१। गायत्री गुरुङ
२। मधु अधिकारी ९गुरुङ०
३। दिलमाया रोकामगर ९गौतम०

प्रदेश नं।(५
१। गीता थापा
२। दामाकुमारी शर्मा
३। पार्वती पुन ९गहतराज०
४। लौटी थारु
५। दीपा बिक
६। सुष्मा यादव

प्रदेश नं।(६
१। पुष्पा घर्ती बिष्ट
२। सीताकुमारी नेपाली
३। बिमला केसी
४। कृष्णा शाह

प्रदेश नं।(७
१। निर्मला बडाल ९जोशी०
२। कुन्ती जोशी
३। बिनिता चौधरी
४। शान्ति नेपाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *