२०८३ साउन ११ गते | 27th of July 2026

प्रवास

नेजसको आयोजनामा लस एन्जलसमा “ग्रान्ड पिकनिक २०२६” आयोजना हुने

लस एन्जलस, क्यालिफोर्निया — नेपाली जनसम्पर्क समिति, अमेरिका (Southern California Chapter) को आयोजनामा आगामी अप्रिल १९, २०२६ (आइतबार) “ग्रान्ड पिकनिक २०२६” आयोजना गरिने भएको...