प्रवास
अमेरिकामा फाइजर र बायोएनटेकले बनाएको कोरोनाभाइरसविरूद्ध खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति
एजेन्सी -अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय एफडिएले फाइजर र बायोएनटेकले बनाएको कोरोनाभाइरसविरूद्ध खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। ट्रम्प प्रशासनले पहिलादेखि नै...

