अमेरिका
यूएईमा आत्महत्या गर्न वाध्य पारिएकी अष्टमी गुरुङ्ग परिवारको सहयोगका लागि गोरखाली समाजद्दारा आर्थिक संकलन शुरु
गोकुल ढकाल – लस एन्जलस । परिवारलाई सुखमा राख्ने लालसासंगै खाडी मुलुक यूएईमा रोजगारका लागि बिदेशिएकी नेपाली गोरखाली चेलीको बंगलादेशीद्दारा गरिएको दानवीय व्यबहारले आत्महत्या गर्न...

