अमेरिका
क्यालिफोर्निया डढेलोबाट मृत्यु हुनेको संख्या ४९, १५ लाख प्रभावित
क्यालिफोर्निया – अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार...

