Main News
तालिबान नेता टाइम म्यागेजिनको प्रभाबशाली ब्यक्तिको सुचीमा
काठमाडौं – तालिबान नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीको जिम्मेवारीमा रहनुभएका मूल्लाह बरादर टाइम म्यागेजिनको प्रभाबशाली ब्यक्तित्वमा पर्नुभएको छ । उहाँ अफगानिस्तानको कामचलाउ सरकारका उपप्रधानमन्त्री हुनुहुन्छ ।...

