समाचार
पहिरोले छ जना परिवार पुरिएर एक्लो बांचेकी नानु र गाउंलाई हिमालयन हेल्पिङ ह्यान्ड्स, अमेरिकाराद्वारा २ लाख सहयोग (भिडियो सहित)
अमेरिका – पहिरोले आफ्नो परिवारका सबै ६ जना सदस्यहरु गुमाएर भगवानअको अनुकम्पाले एक्लो बांचेकी छिरिङ्ग गोलेको भिडियो युटुब मार्फत सार्वाजानिक भयो । परदेशमा आफ्नो...

