समाचार
जनता समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोग पुग्यो, बाबुरामले पाएनन् अध्यक्ष
काठमाडौँ – समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई बनेको जनता समाजवादी पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा आवश्यक कागजपत्र बुझाएको छ...

