Slider
गल्लीमा मान्छे जम्मा हुँदा कोही उत्साहित हुन जरुरी छैन : ओली
काठमाडौ – प्रधानमन्त्री केपी शर्मा अोलीले प्रचण्ड –नेपाल समूहले शुक्रवार काठमाडौंमा गरेको प्रतिनिधि सभा विघटनविरुद्ध विराेध सभालाई इंकित गर्दै यसलाई आमसभा भन्न नमिल्ने बताएका छन । ...

