Slider
सरकारले खारेज गरयो वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७७ , परिवर्तनका लागि भएका सबै आन्दोलन र सङ्घर्षमा जीवन उत्सर्ग गर्ने तथा पीडितको अभिलेख सङ्कलन गरिने
काठमाडौँ – सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७७ लाई खारेज गर्ने निर्णय गरेको छ । हालैका मन्त्रीपरिषद् बैठकका निर्णयहरू आज सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना...

