भक्तपुर, ५ पुस । आगामी चैत ८ गतेदेखि एसईई परीक्षा सञ्चालन हुने भएके छ । बुधबार परीक्षा नियन्त्रण कार्यालयको परीक्षा सञ्चालन समितिको बैठकले सानोठिमीले चैत ८ देखि परीक्षा सञ्चालन गर्ने निर्णय सहित तालिका समेत सार्वजनिक गरेको छ । एसईई परिक्षा बिहान ८ बजे देखि ११ बजेसम्म सञ्चालन हुनेछ ।
हेर्नुस कुन दिन कुन विषयको परीक्षा ?