नेपाल
अमेरिकाले कोभिड रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई ८५ लाख डलर बराबरको थप आपतकालीन प्रतिकार्य सहयोग उपलब्ध गराउने
काठमाडौं- अमेरिकाले कोभिड रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई सहयोग गर्ने भएको छ। शनिबार नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै युएसएआइडीमार्फत ८५ लाख डलर बराबरको...

