समाचार
नेवा: समाजद्दारा आयोजित रक्तदान कार्यक्रममा ३४ जनाद्दारा रक्तदान
लस एन्जलस – स्थापनादेखी रक्तदान जीवनदान कार्यक्रमलाई निरन्तरता दिदैं आएको नेवा: समाज, साउदर्न क्यालिफोर्नियाले हिजो सम्पन्न गरेको रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन...

