समाचार
अमेरिकाको प्रसिद्ध एमआईटी विश्वबिद्धालयद्वारा सूक्ष्मग्रहको नाम नेपाली मूलकी छोरी ‘देविना थापा’को सम्मानस्वरुप नामाकरण
भर्जिनिया/विजय थापा – अमेरिकाको म्यासाचुसेट्स राज्यमा १ सय ५७ बर्ष अगाडी स्थापित म्यासाचुसेट्स इन्सटिट्युट अफ टेकनोलोजी(एमआईटि) बिश्वबिद्यालयले नेपाली मूलकी छोरी लाई सम्मान गर्दै सूक्ष्मग्रहको नाम...

