समाचार
राजसंस्था र कार्यकारी प्रधानमन्त्रीका पक्षमा राप्रपा
–कृष्णराज गौतम काठमाडौँ, २० कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने विषयलाई चुनावी घोषणापत्रमा समावेश गरेको छ...

