राजनीति
‘काँग्रेसले जितेमात्र लोकतन्त्र बलियो हुन्छ’- मन्त्री बस्नेत
काठमाडौँ, २३ कात्तिक । सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले निर्वाचनमा नेपाली काँग्रेसले जितेमात्र लोकतन्त्र बलियो हुने बताए । गोकर्णेश्वर नगरपालिका–५ मा आज प्रचारप्रसारका...

