विश्व
न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नको बिहे रोकियो
वेलिंग्टन – न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बढ्दो ओमिक्रोन सङ्क्रमणका कारण आफ्नो बिहे रद्द गरेको जानकारी दिनुभएको छ। उहाँले नियमित पत्रकार सम्मेलनमा आइतबार बिहे कार्यक्रम...