नेपाल
पूर्वमन्त्री सुनिल बहादुर थापा नेपाली कांग्रेसमा प्रवेश
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गर्नुभएका पूर्ब प्रधानमन्त्री स्व.सूर्यबहादुर थापाका छोरा पूर्वमन्त्री सुनिल बहादुर थापा नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । आज कांग्रेस...

