समाचार
रेड्क्रसद्दारा सिन्धुलीमा दृष्टिविहीनहरूका लागि छात्रावास निर्माण
सिन्धुली – दृष्टिविहीन छात्रछात्राहरूका लागि निर्माण गरिएको आवासगृहको आज एक विशेष कार्यक्रमका बीच नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गर्नुभयो...

