समाचार
नारायण वाग्ले कान्तिपुरका प्रधान-सम्पादक नियुक्त
काठमान्डौं – पत्रकार नारायण वाग्ले कान्तिपुर दैनिकको प्रधान-सम्पादक नियुक्त भएका छन्। कान्तिपुर व्यवस्थापनले शुक्रबार वाग्लेलाई प्रधान-सम्पादक नियुक्त गरेको हो। वाग्लेले १० वर्षअघि कान्तिपुरको प्रधान-सम्पादकबाट...

