समाचार
एचडिएनपी इन्टरनेशनलको कार्यसमिति गठन, देबी डेबिट आचार्य सर्वसम्मत अध्यक्ष चयन
टेक्सास – टेक्सासमा स्थापित सामाजिक संस्था एचडिएनपी इन्टरनेशनलको नवनिर्मित कार्यसमितिको प्रेसिडेन्टमा देबी डेबिट आचार्य चयन हुनुभएको छ । टेक्सासको आर्लिंगटनस्थित कार्यालयमा उपस्थित भेलाले सर्वसम्मत...

