समाचार
समाचारको प्रभाव: आफ्नै छोरी कुट्ने बाबुसहित पाँच जनालाई ज्यान मार्ने उद्योगको मुद्दा दर्ता, प्रहरी इनिस्पेक्टर सहित कारबाहीमा
काठमाडौं ७ साउन । दलित युवकसंग प्रेम गरेको भन्दै आफ्नै छोरी कुट्ने बाबुसहित पाँच जनालाई प्रहरीले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको छ।...

