राजनीति
ओलीले अध्यादेश फिर्ता नलिए थप कदम चाल्ने प्रचण्ड समुहको निष्कर्ष
काठमाडौ – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको परिस्थितिविरूद्ध सबै एकजुट भएर लड्नुपर्ने बताएका छन्। शुक्रबार पार्टी कार्यालय पेरिस...