२०८३ वैशाख ३ गते | 16th of April 2026

स्वास्थ्य

नेजस अमेरिकाद्वारा जन्मभुमीमा कोभिड पीडित सहयोगका लागि ४८ लाख रुपैयां सहयोग

अमेरिका –  कोभिड महामारीको दोस्रो लहरवाट मातृभूमि नेपाल आक्रान्त बनेपछि नेपाली जनसम्पर्क समिती अमेरिकाले ४८ लाख बराबरको नेपाली रकम संकलन गरेर नेपाल पठाएको छ...