२०८३ साउन १२ गते | 28th of July 2026

स्वास्थ्य

डक्टरको गलत औषधिका कारण बालिकाको मृत्यु, अस्पतालद्धारा परिवारलाई पाँच लाख क्षतिपूर्ती

काठमाडौं, साउन २४ – काठमाडौं मेडिकल कलेज सिनामंगलमा चिकित्सकले दिएको औषधिको असरले नौ वर्षका बालिकाको ज्यान गएपछि अस्पतालले पाँच लाख रुपैयाँ क्षतिपूर्ति तिरेको छ...