Main News
गैर आवासीय नेपाली सङ्घको विश्व ज्ञान सम्मेलनलाई प्रधानमन्त्री ओलीको सम्बोधन : महामारीका बेला जनतालाई कुनै चिजको अभाव र समस्या नहोस् भन्नेमा सरकारको प्राथामिकता
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रमुख काम अहिले कोभिडविरुद्ध लडेर नेपाली जनताको जीवनरक्षा गर्नु रहेको बताउनुभएको छ । गैर आवासीय नेपाली सङ्घको विश्व ज्ञान...

